• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

क्रान्तिकारी पत्रकार संगठनका चार सदस्यलाई कारबाही

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०७५  ११:१२
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले चार जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकाे छ। दाङमा सम्पन्न केन्द्रीय समितिको बैठकले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवालाई क्रान्तिकारी पत्रकार संगठनको पनि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ।

_x000D_ _x000D_

बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकार संगठनको पक्षमा अभियान चलाउने निर्णय गरेको छ। साथै

_x000D_ _x000D_

बैठकले पछिल्लो समय केही व्यक्तिले संगठनको लेटर प्याड, छाप र संगठनका केन्द्रीय सदस्यको नाम समेत दुरुपयोग गर्दै हस्तक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र यस संगठनको नेतृत्व विरुद्ध भ्रम फैलाउने कार्य भएकोप्रति संगठनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

_x000D_ _x000D_

बैठकपछि संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै गलत व्यक्तिका नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकलाई आग्रह गरेको छ।

_x000D_ _x000D_

बैठकले संगठन र नेतृत्वविरुद्ध अनावश्यक तथा भ्रामक प्रचार गर्ने, संगठन विरोधी गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने एवं अनलाईन सञ्चार माध्यम, समाजिक सञ्जाल (फेसबुक/ट्वीटरलगायत) मार्फत संगठन र नेतृत्वको बदनाम गर्ने गम्भीर हर्कत गरिरहेकाले त्यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै संगठनको विधि र पद्धतिअनुसार अगाडि बढ्न निर्देशन समेत दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

देशभरका विभिन्न जिल्ला शाखाको भेला, बैठक, सम्मेलन तथा पत्रकारितासम्बन्धी प्रशिक्षण कार्यक्रम चलाउने निर्णय समेत बैठकले गरेकाे छ। बैठकले देवानी तथा फौंजदारी संहितामा रहेका प्रेस स्वतन्त्रताविरोधी बुँदा खारेज गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

_x000D_ _x000D_

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितका लागि हुने सबैखाले आन्दोलनमा संगठनको ऐक्यबद्धता र सहकार्य रहने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

_x000D_ _x000D_

यस्ताे छ विज्ञप्ति :

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् !
चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी
सम्बन्धित सामग्री
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो तीमध्ये एक जनाको शव सुरुङबाट निकालिसकिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले कान्तिपुरसँग बताए । उनले भने, ‘अर्को एक जनाको शव निकाल्ने... शनिबार, भदौ २०, २०८३
चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौ... शनिबार, भदौ २०, २०८३
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तर... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी शनिबार, भदौ २०, २०८३
नेपाली राजनीतिमा पछिल्ला संकेतहरु सकारात्मक देखिएका छैनन् : प्रचण्ड शनिबार, भदौ २०, २०८३
सुरुङभित्र खोजी तथा उद्धारका लागि स्वीट्जरल्यान्डले उपलब्ध गरायो अत्याधुनिक ड्रोन शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्