• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ १८, २०८३  १९:५१
1140x725

काठमाडौं– नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल एकै ब्याचका इन्स्पेक्टर हुन् । १८ चैत २०५४ मा उनीहरु दुवै जनाले नेपाल प्रहरीको इन्स्पेक्टरमा नाम निकालेका थिए । 

उनीहरुले सेवा प्रवेश गरेका बेला देशमा माओवादी द्वन्द्व सुरु भइसकेको थियो । तालिम पश्चात उनीहरु दुवै जनाले द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर काम पनि गरे । माओवादी द्वन्द्व चरमकोत्कर्षमा पुगेपछि तत्कालीन सरकारले माओवादीसँग लड्न भन्दै २०५८ सालमा नयाँ फोर्स गठन गर्‍यो, सशस्त्र प्रहरी बल । 

दानबहादुर कार्की नेपाल प्रहरीमै रहे भने नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलतर्फ लागे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रहरी बलतर्फ लागे । उनी अहिले अवकाश भइसकेका छन् । अर्याल अवकाश भएपछि १९ बैशाखदेखि सशस्त्रको कमाण्ड पौडेलले सम्हालिरहेका छन् । 

२०५४ को इन्स्पेक्टर टोली निकै भाग्यमानि पनि देखियो । एकै ब्याचबाट एउटा आईजीपी हुँदै आएकोमा यो ब्याचबाट राजु अर्याल, नारायणदत्त पौडेल र दानबहादुर कार्कीसम्म तीन आईजीपी भए । 

उनीहरुबीच निकै हार्दिकता पनि थियो । समन्वय गरेर काम गर्ने, छलफल गर्ने, एकले अर्कोलाई प्रतिस्पर्धी भन्दा पनि सहयोगी भएर काम गर्ने चलन उनीहरुबीच थियो । आईजीपी भएपछिका केही समय उनीहरुबीच निकै राम्रो सम्बन्ध थियो । 

तर अहिले पछिल्लो समय भने प्रहरीका आईजीपी कार्की र सशस्त्रका आईजीपी पौडेलबीचको सम्बन्धमा भने दरार आएको छ । औपचारिक कार्यक्रममा बोलचालबाहेक उनीहरुसँग अहिले पहिलाको जस्तो हार्दिकताको सम्बन्ध छैन ।

कुनै समय सँगै तालिम गरेर जागिर खाएका उनीहरुबीच अहिले भने किन सम्बन्धमा दरार आयो ? यो प्रश्नको उत्तर थाहा पाउन २७ साउनको सार्वजनिक लेखा समितिको बैठकमा पुग्नुपर्छ । सार्वजनिक लेखा ससितिमा रास्वपाका सांसद खगेन्द्र सुनार निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

उनले म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको भन्दै बर्दी नै फुकाल्न लगाएर तत्कालै छानबिनको कठघरामा आईजीपीलाई ल्याउनुपर्ने भन्दै झोक्किएका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

राजु अर्यालदेखि दानबहादुर कार्कीसम्मलाई कठघरामा ल्याएर छानबिन गर्नुपर्ने उनको माग थियो । म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको, आईजीपीको घरबाटै ३ करोड नगद चोरी भएको जस्ता गम्भीर आरोप लगाएका थिए । उनको प्रस्तुति पनि निकै आक्रामक र दोषी करार गर्ने किसिमको रहेको भन्दै त्यसबेला आलोचना समेत भएको थियो । 

पोशाकमा भ्रष्टाचार भएको विषय सांसद सुनारले उठाएरपछि कुनै पनि भ्रष्टाचार नभएको र छानबिनका लागि सहयोग गर्न तयार भएको भन्दै सशस्त्र आईजीपी पौडेलले जवाफ फर्काएका थिए । माग गरेअनुसार कागजात उपलब्ध गराउन तयार भएको भन्दै जस्तोसुकै छानबिनका लागि तयार भएको भनेर छोटो बोलेर आईजीपी पौडेलले आफ्नो कुरा टुंग्याएका थिए ।

तर प्रहरीका आईजीपी कार्कीले भने करिब ४५ मिनेट लामो भाषण हान्दै चेतावनीसमेत दिएका थिए । ‘प्रहरीलाई घिसार्छु भन्नेले नै नैतिकताको पाठ सिकाउन थालेको’ भन्दै ‘हामी कस्ताबाट शासित हुँदैछौं’ भन्ने जवाफ सांसद सुनारलाई फर्काएका थिए ।

नेमिङ, फेमिङ, ब्लेमिङ लगाउन हामीलाई पनि आउँछ, कसका उजुरी कहाँ छन्, ती उजुरीका फाइल हामीले पनि खोल्नुपर्ने हो भन्ने आशयमा आईजीपी कार्कीले चेतनावनी दिएका थिए । आईजीपी पौडेल नम्र रुपमा प्रस्तुत भएर जवाफ फर्काउँदा आईजीपी कार्की भने निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । पछि यही विषयलाई कार्की र पौडेलबीचको सम्बन्धमा दरार आएको जानकारहरुको बुझाइ छ ।

Xtrem

Xtrem

दोषी करार गर्न खोज्दै आधार र प्रमाणबिना त्यत्रो आरोप लगाउँदा समेत कडा रुपमा प्रतिवाद गर्दै प्रस्तुत नभएको भन्दै आईजीपी कार्की सशस्त्र आईजीपी पौडेलसँग झोक्किएको स्रोत बताउँछ । तर पोशाक खरिदको गर्दा पौडेल भने सशस्त्रका आईजीपी थिएनन् । त्यही भएर पनि उनी स्वभाविक रुपमा कार्की भन्दा नम्र भएर प्रस्तुत भएको हुनसक्ने आकलन गरिन्छ । 

यही विषयलाई लिएर अहिले यी दुई आईजीपीबीचको सम्बन्ध नै पहिलाको जस्तो सुमधुर नरहेको जानकारहरु बताउँछन् । कुनै समय सशस्त्रका आईजीपी कोषराज वन्त र उपेन्द्रकान्त अर्यालबीच पनि बोलचाल नै बन्दको अवस्था थियो । त्यतिबेला भने कार्यक्षेत्रको विषयलाई उनीहरुबीच पानी बाराबारको अवस्था थियो ।

बेला–बेलामा फरक सुरक्षा निकायबीच मतभेद देखिँदै आएको छ । कहिले काहि कुनै अपरेशनविषयमा समेत फरक सुरक्षा निकायका अधिकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्