काठमाडौं– प्रतिनिधिसभाको बैठक बसिरहेको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ।
प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ।
नयाँ समीकरण बनेसँगै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सदनमा यो दोस्रो सवाल जवाफ हो।