• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘बोल्ने कोही छैन गाउँमा’ भाइरल नभएको एउटा मार्मिक गीत

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  १६:१०
1140x725

काठमाडौं- युट्युबको भ्युज र टिकटकको अभिनयले अहिले लोकप्रियता मापन गर्छ। सबै सुन्दर गीतले यी दुई आधुनिक माध्यममा ‘भाइरल’ हुने अवसर पाउँदैनन्।

केही हप्ताअघि रिलिज भएको ‘बोल्ने कोही छैन गाउँमा’ गीत यी माध्यममा हिट हुन सकेन। तर जतिले सुनिरहेका छन्, उनीहरुले रुचाइरहेका छन्।

शिशिर योगीको स्वरमा रहेको गीत कवि अर्जुन पराजुलीले लेखेका हुन् भने संगीत बिबी अनुरागीको रहेको छ। 

गीतले बहुसंख्यक नेपालीको वर्तमान यथार्थ पस्केका छ। गीत सुरु यसरी हुन्छः
बोल्ने कोही छैन गाउँमा, बोल्ने कोही छैन 
पाहुना आउँदा घरको ढोका, खोल्ने कोही छैन

युट्युबमा अपलोड भएको २१ दिन बितिसक्दा पनि यो गीत एक लाखले हेरिसकेकका छैनन्। यसले गीत सुनिसकेकाहरुको चित्त दुखेको छ। एक जना दर्शक/स्रोता भरत परियार कमेन्ट लेख्छन्, ‘युट्युबको ट्रेन्डिङमा र करोडौं क्लबमा यस्ता गीतले स्थान पाउनैपर्छ।’ गीत सुनिसकेपछि आफूलाई कमेन्ट गर्नेसमेत हिम्मत नआएको भन्दै उनले प्रशंसा गरेका छन्।

सामान्यतया सबै रुचाइएका गीतमा पनि नरुचाउनेहरु भेटिन्छन्। तर, यो गीतमा कमेन्ट गर्ने लगभग ४ सय जनामा धेरैजसोले प्रशंसा गरेका छन्। 

गीत बजारमा हिट नभएकोप्रति पनि दर्शकहरुकै चित्त दुखाइ छ। एक दर्शक बहादुर थापा लेख्छन्, ‘यस्तो राम्रो शब्दको गीत सुन्ने को होला? अनेक छाडा शब्द भएको गीत दिनमा २/३ लाखले हेर्छन्। यस्ता मानव जीवनमा गाँसिएका गीत हेर्ने कोइ छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

रामकृष्णलाई त समाजको यथार्थमा बनेको समधुर सांगीतिक कोशेली लागेको छ र यो अनन्तसम्म सुनिरहने उनको ठम्याइ छ।

गीतसंगीतप्रेमी शून्य सम्राटको मनभित्र यो ननिस्किने गरी बसेको छ। खेम रोकाया मार्मिक र समाजको प्रतिविम्बलाई गीतमार्फत् प्रस्तुत गरेकोमा गायक योगीलाई धन्यवाद दिन्छन्।

कुमार सुनुवारलाई त गीत सुन्दा मुटुको धड्कन रोकिएको अनुभव भयो। उनलाई लाग्छ, ‘गीतले नेपाली समाजको अवस्थालाई यसले हुबहु चित्रण गरेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१३ वर्षदेखि भारतको दिल्लीमा काम गरिरहेका विवेक बिसी गीत सुनेर रोएको बताउँछन्। आफ्नो गाउँ सम्झेको बताउँछन्। 

गीत सुनेर गाउँमा फर्किने चाहना समेत बढेको केही दर्शस्रोताले उल्लेख गरेका छन्।

६ महिनापछि सदाका लागि विदेश छाड्ने प्रण गरेका वीरबहादुर लेख्छन्, ‘अब चाहिँ हामीले देश फर्किन ढिलो गर्नुहुन्न। गाउँ पाखापखेरामा घरपरिवासँग बसेर दुःखजिलो गरेर खाइन्छ।  महिनाको एक लाख रुपैयाँ कमाइ हुँदाहुँदै त अब ६ महिनापछि आफ्नै देश जाँदैछु।' उनी अरु नेपाली युवालाई पनि देशमै फर्किन आग्रह गर्छन्, ‘तीन वर्ष पूरा गर्नुभएको छ भने अब आफ्नै देश फर्किन र परिवारसँग रमाउने सोच बनाउन हार्दिक अनुरोध गर्दछु।’

अल्बर्ट खड्काले गायक योगीलाई सम्बोधन गर्दै आँखाबाट आँशु खसेको उल्लेख गरेका छन्। मर्मस्पर्शी गीत र लयका लागि धन्यवाद दिएका छन्।

यो गीत हिट दर्जामा नउक्लिएकोमा धेरै पीर पोखेका छन्। तीमध्ये एक प्रकाश भूषाल गीतकै तरिकामा कमेन्ट गर्छन्ः
बुझ्ने कोही छैन यो, गीत सुन्ने कोही छैन
छाडा भए देशका जनता बुझ्ने कोही छैन

सन्तोष भण्डारीलाई गीत हिट/फ्लपका आधुनिक तुलोमा गीतले प्रगति नगरेपनि आफ्नो मनले करोड भ्युज दिएको उल्लेख गरेका छन्। 

प्रदेशमै भएका कुमार परियार गायक योगीको आफू फ्यान रहेको भन्दै लेख्छन्, ‘भावुक बनायो यो गीतले। शिशिर योगी सरकारको पहिलेदेखि नै फ्यान हो। अहिले झनै मन छुने गीत हेर्न पाइयो। अब एक वर्ष मात्रै विदेश बस्ने हो। त्यसपछि कुटो-कोदालो गरेर आटोपिठो खाइन्छ।’

गीत अन्तिमतिर अझ मार्मिक शब्द छन्।
बुन्ने कोही छैन डोको बुन्ने कोही छैन
गुहार लाउँदा पनि गाउँमा सुन्ने कोही छैन

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्