• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गणित पढाउने शिक्षकको हराभरा आलु खेती

64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  १७:३४
1140x725

डडेल्धुरा- शिक्षकको काम के होला? सजिलै उत्तर आउँछ, बिहान १० बजेदेखि ४ बजे विद्यालय जाने र अध्यापन गराउने। यसमा अरु थप भए कुनै राजनीतिक दलको गुणगान गाउने भन्ने उत्तर पनि आउला। चिया पसलमा राजनीतिक दल र तिनका भातृसंगठनका कार्यक्रममा धाउने, नभए ट्युसन कक्षा दिने, यो पनि थप हुन सक्ला। कसैले नयाँ अपडेट राख्न अध्ययनमा बाँकी समय सदुपयोग गर्ने पनि भन्न सक्लान् तर यो उत्तर दिने थोरै छन्। आफूलाई नयाँ विषयमा अपडेट राख्नुका साथै अन्यभन्दा भिन्न छन् शिक्षक, प्रकाशबहादुर ऐर।

बिहान ६ बजेबाट ९ बजे (३ घन्टा) र साँझ ५ देखि करिब ८ सम्म (३ घन्टा) गरी मातृभूमिको कृषिकर्ममा रमाउने ऐर ३ महिना आलुसँग रमाउँछन्। उनी ३ महिना काउलीबाट मनोरञ्जन लिन्छन् भने अन्य समय घर वरपरका बोट बिरुवा, गाई भौंसी, माछाहरुको हेरचाहमा बिताउँछन्। 

डडेल्धुरा सदमुकामबाट ५ किलोमीटर दुरीमा अमरगढी नगरपालिका–१ सुन्दर आलुबारी रहेको स्थान तडिपाटा। पढाउने विद्यालय घरदेखि १५ मिनेटको दुरीमा रेहेको असिग्राम मावि भातकाँडा। पढाउने विषय गणित र विज्ञान। 

तपाईंलाई लाग्ला आलुलगायत अन्य बाली त खान चाहिन्छ, शिक्षकलाई पनि नचाहिने कुरा भएन। उनले खानका लागि पर्याप्त राखेर पनि एक सिजन अर्थात् ३ महिनामा करिब १२ लाख बराबरको आलु बिक्री गर्छन्। 'राम्रो उत्पादन भएको समयमा १२ लाख र कम उत्पादन भएको वर्षमा ७ लाख आम्दानी हुने गरेको छ,' शिक्षक ऐर भन्छन्। उनी शिक्षक भएको पनि २२ वर्ष बितिसकेको छ। '७ वर्ष करार र १५ वर्ष स्थायी। १४ रोपनी जमीनमा आलुखेती सुरु गरेको २० वर्ष भइसकेछ,' उनले भने।  

'अहिले सदर १२ देखि १५ टन आलु उत्पादन हुन्छ। बिक्री वितरणमा समस्या छैन,' ऐरले आलुबाट सन्तुष्ट भएको संकेत गरे।  बिउ आलु उत्पादन गरेको वर्ष नजिकैको उग्रतारा सितभण्डारमा राख्छन् उनी। तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटीका विभिन्न स्थानीय तहले सजिलै घरैबाट खरिद गरेर लैजान्छन् उनले उत्पादन गरेका आलु। आलुबाहेक पनि अन्य थुप्रै प्रकारका तरकारी बाली लगाउने गरेका छन् उनले। 

nimb
nimb
Ncell 2
Ncell 2

उनको यो कार्यमा थप बल तथा प्रोत्साहन स्वरुप प्रधानमन्त्री आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन इकाइ आलु सुपर जोन डडेल्धुराले अनुदान र बेलाबेलामा प्राविधिक सहयोग गर्दै आएको छ। सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए। 

अहिले खायन आलु (खानका लागि लगाएको आलु) मात्र होइन। आलुको बिउ पनि उत्पादन गर्न थालेका छन् उनले। खायन आलुको मूल्य प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्म पर्ने गरेको छ भने बिउ आलुको मूल्य ७० देखि ८० रुपैयाँसम्ममा रहेको छ। उनले भने, ‘मेरो जीवन नै आलुखेतीमा बित्न लागिसक्यो। व्यवसायिक आलुखेतीमा मुनाफा त छँदै छ, आनन्द पनि मलाई यहीँ छ। घरपरिवारका सदस्यले सहयोग गरेका छन्। सकिनँ भने केही सयमका लागि ज्यालाका श्रमिक पनि राख्ने गरेको छु।’ 

व्यवसायिक खेतीबाट मैले २० वर्षमा १४ रोपनी जमीन खरिद गरेँ। करिब १ करोडको घर बनाएँ। ६ जनाको परिवार छ उनको। ‘एक छोरालाई काठमाडौंमा बायोलोजी पढाउँदैछु। एक छोरी अनमी पढाएँ, एक छोरी कृषि प्राविधिक पास गरेकी छन् भने एक छोरीको बिहे गरिसकेको छु,’ उनले भने।

खेतबारीमा काम गर्ने भने श्रीमानश्रीमती मात्र। उनले खुशी व्यक्त गर्दै भने, ‘दुई जना नै काफी छ हजुर। अहिले यन्त्रीकरणको युग आइसक्यो। खेत जोत्न गोरु चाहिँदैन। हाते ट्क्याटर छ। सजिलो भा'छ।’ 

विगतमा मकै बालीमा सीमित तडिपाटा गाउँ अहिले नगदे बालीमा स्थानान्तरण भएको छ।

आलुको सुपरजोन नै घोषणा भएको यो क्षेत्रका अधिंकाश खेतबारीमा यो समयमा हरियाली छ। धेरै स्थानमा सिँचाईको सुविधा छैन भन्दै काम गर्ने छोडेका उदाहरण छन्।

इच्छाशक्ति भए सबै हुन्छ भनेजस्तै कृषक ऐरले खेतीभन्दा तलको खोलाबाट मोटरले बारीमा पानी तानेका छन्। 'गरे के सम्भाव छैन, नेपालमा घरमै बसेर काम गरे महिनाको १ लाखको रोजगारी पाइन्छ,' उदाहरणीय बनेका शिक्षक ऐरले भने।

विदेशिने युवालाई उनले आफ्नै देशमा काम गर्न सुझाव दिने गरेका छन्।

'विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्देशमै केही गर्न सुझाव दिने मात्र गरेको छु,' उनले कुराकानीको बिट मारे। 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे?
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्