सप्तरीःसप्तरीको प्रदेशसभा क्षेत्र नम्बर २(ख) मा राजपा नेपालका मनिष सुमन विजयी भएका छन् । माओवादी केन्द्रका महेश प्रसाद यादबलाई पराजित गरी उनी विजयी भएका हुन् ।
सुमनले ८ हजार ९ सय ३९ मत ल्याए भने माओवादीका यादबले ४ हजार ९ सय ८६ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।