• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अंकमा विश्वकप : अनुभवी टिम, युवा टिम, खेलाडीको उच्च रन र विकेट?

64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  १२:४८
1140x725

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ। इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा यसपटक १० टिमले प्रतिस्पर्धा गर्दैछन्। बिहीबार अपरान्ह लन्डनमा हुने उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। विश्वकप सुरु हुनुअघि टिममा प्रदर्शनबारे विश्लेषण भइरहेका छन्।

कुन टिम सबैभन्दा अनुभवी?
२१औं शताब्दीमा भारतले जति अरु कुनै पनि टिमले एकदिवसीय खेल खेलको छैन। त्यसैले पनि बिहीबारदेखि सुरु हुने विश्वकपमा भारतीय टिम सबैभन्दा अनुभवी टिम देखिएको छ। भारतीय टिममा रहेका खेलाडीले कुल १५ सय ७३ एकदिवसीय खेल खेलेका छन्। दोस्रो स्थानमा कुन टिम होला त? अस्ट्रेलिया पनि होइन इंग्ल्यान्ड पनि होइन्। दोस्रो स्थानमा बंगलादेश छ। २००७ को विश्वकपमा भारतमाथि सनसनीपूर्ण जित हात पारेको बंगलादेशको टिममा रहेका पाँच खेलाडीले एक सय भन्दा बढी एकदिवसीय खेल खेलेका छन्। 

खेलाडीको औषत अनुभव 
उच्चतम औषत अनुभवमा भने इंग्लिस टिममा छ। इंग्ल्यान्डको टिमका खेलाडीको औषत अनुभव ८२ एकदिवसीय खेल रहेको छ। दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको ६६ खेल छ। समग्रमा अनुभवमा शीर्ष स्थानमा रहेको भारतीय टिम औषत अनुभवमा भने तेस्रो स्थानमा छ। भारतीय टिमको औषत अनुभव ६३ खेल छ। अफगानिस्तानको ५६, श्रीलंकाको ५५, न्युजिल्यान्डको ५१, बंगलादेशको ४६, पाकिस्तानको ४६, अस्ट्रेलियाको ४४ र वेस्ट इन्डिजको ३५ औषत खेल छ। 

युवा र अनुभवी टिम
विश्वकमा सबैभन्दा बढी उमेर भएका खेलाडीको टिम श्रीलंका हो। श्रीलंकाका खेलाडीको औषत उमेर ३०.४३ वर्ष छ। दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाका खेलाडीको औषत उमेर ३०.३९ वर्ष छ। विश्पकपका १० टिमका १ सय ५० खेलाडी मध्ये सबैभन्दा पाका उमेरका खेलाडी दक्षिण अफ्रिकाकै इमरान ताहिर हुन्। उनी जारी विश्वकपमा ४० वर्ष पुगेका एक्ला खेलाडी हुन्। दक्षिण अफ्रिका टिममा हसिम अमला (३६), डेल स्टेन (३६), जेपी डुमिनी (३५) र कप्तान फाप डु प्लेसिस (३४) बढी उमेरका खेलाडी हुन्। ताहिर र डुमिनीले विश्वकपछि संन्यास लिने घोषणा गरिसकेका छन्।

३० वर्ष भन्दा माथि औषत उमेर भएको टिममा भारत र अस्ट्रेलिया पनि पर्छन्। अस्ट्रेलियाका खेलाडीको औषत उमेर ३०.३४ वर्ष र भारतको औषत उमेर ३०.०६ वर्ष छ।

nimb
nimb
Ncell 2
Ncell 2

विश्वकपमा सबैभन्दा युवा टिम अफगानिस्तानको हो। अफगानिस्तानका खेलाडीको औषत उमेर २७.७ वर्ष छ। त्यसपछि बंगलादेश (२७.७९) र पाकिस्तान (२७.९२) औषत वर्ष भएको टिम युवा टिममा पर्छन्। 

पछिल्लो विश्वकपछि कसको प्रदर्शन राम्रो 
सन् २०१५ को  विश्वकपपछि ब्याटिङमा विराट कोहलीको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले विश्वकपपछि ६९ खेल खेलेर ४३ सय भन्दा बढी रन बनाएका छन्। जसमा १९ शतक समावेश छन्। ६९ मध्ये २ खेलमा भने कोहली शून्यमा आउट भएका थिए। 

दोस्रो स्थानमा भारतकै रोहित शर्मा छन्। उनले ७१ खेल खेल्दा ३७ भन्दा बढी रन बनाउने क्रममा १५ शतक बनाएका छन्। तेस्रो स्थानमा रहेका इंग्ल्यान्डका जोए रुटले ४ वर्षमा ३४ सय बढी रन बनाउदा १० शतक हिर्काएका छन्। चौथो स्थानमा इंल्यान्डका इयान मोर्गानले ३ हजार रन बनाउन ५ शतक र पाँचौ स्थानका दक्षिण अफ्रिकाका क्वान्टन डेक ककले २९ सय रन बनाउदा ८ शतक हिर्काएका छन्।

बलिङतर्फ इंग्ल्यान्डका अदिल रसिद अघि छन्। उनले ५ वर्षमा ८३ खेल खेलेर १ सय २९ विकेट लिएका छन्। अफगानिस्तानका रसिद खान दोस्रो स्थानमा छन्। उनले ५९ खेलमा १ सय २५ विकेट लिउका छन्। न्युजिल्यान्डका ट्रेन्ड बोल्टले ५४ बेलमा १ सय ७ विकेट र दक्षिण अफ्रिकाका कागिसो रबाडाले ६६ खेलमा १ सय  ६ विकेट लिएका छन्।

इंग्ल्यान्ड फर्ममा 
यसपटकको विश्वकपमा इंग्ल्यान्डलाई दाबेदारको रुपमा लिइएको छ। किनकी जितको औषत दरमा इंग्ल्यान्ड शीर्ष स्थानमा छ। इंग्ल्यान्डको जितको ‍औषत २.५० छ। दोस्रो स्थानमा रहेको भारतको १.८१ र तेस्रो स्थानको दक्षिण अफ्रिकाको १.६५ छ। पुछारको वेस्ट इन्डिजको ०.२९ र पुछारबाट दोस्रो स्थानको श्रीलंकाको ०.३१ जितको ‌औषत छ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्