नवलपरासी– नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नवलपरासी पूर्वमा ४ हजार ६ सय ७५ को फराकिलो अन्तर बनाएका छन्। उनले १८ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी माओवादी केन्द्रका भविसोर पराजुलीले १३ हजार ७ सय ११ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।