भोजपुर– भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराँती करिब १३ हजार मतान्तरले विजयी भएका छन् । ३४ हजार ३ सय ९४ मतले उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्धपी कांग्रेसका उमेशजंग रायमाझिले २१ हजार ६ सय ९६ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।