इलाम– इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल ९ हजार ९० मतले अगाडि देखिएका छन्। उनले २० हजार २ सय ४६ मत ल्याउँदा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको ११ हजार १ सय ५७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।