रौतहट– प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टी नेपालले खाता खोलेको छ । राजपा नेपाल अनिल झा रौतहट १ मा विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण प्रसाद यादबलाई करिब ६ हजार मतले पछि पार्दै विजयी भएका हुन् ।
झाले २१ हजार ८५ मत ल्याए भने यादबले १५ हजार ४ सय ८४ मत ल्याउ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।