काठमाण्डौ— काठमाण्डौ ७ प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका रामवीर मानन्धर निर्वाचित भएका छन्। संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिक्रमबहादुर थापालाई हराउदै मानन्धनले वाम गठबन्धनबाट चुनाव जितेका हुन्। उनले १८ हजार १ सय ४ मत प्राप्त गरे। राप्रपाका थापाले १० हजार ७८ मतमा चित्त बुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।