कञ्चनपुर– नेपाली कांग्रेसका नेता रमेश लेखकले नेकपा एमालेका प्रतिद्वन्दी दीपक प्रकाश भट्टसँगको मतान्तर घटाएका छन्। उनी ८० मतले पछाडि छन्। वाम गठबन्धनका उम्मेदवार भट्टले कञ्चनपुर क्षेत्र नम्बर ३ मा ९ हजार १ सय ७९ मत ल्याएका छन्। लेखकको ९ हजार ९९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।