तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ मा ३५ सय ७० मतले पछाडि परेका छन्। पौडेललाई वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले पछाडि पारेका हुन्। पौडेलले २० हजार २ सय १ मत प्राप्त गरेका छन्। पौडेलको १६ हजार ६ सय ३१ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।