चितवन– चितवन क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। उनी ४ हजार २ सय ४ मतले अगाडि छन्।
पुष्पकमल दाहाल प्रचण्ड- माओवादी - ९,५२२
विक्रम पाण्डे -राप्रपा प्रजातान्त्रिक- ५,३१७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।