गुल्मी—गुल्मी २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले सचिव गोकर्ण विष्टले निर्वाचित भएका छन्। कांग्रेसका चन्द्र केसीलाई पराजित गर्दै विष्ट संयुक्त वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा विजयी भएका हुन्। विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरे। केसीले २० हजार १ सय ५७ मा चित्त बुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।