दमक– प्रतिनिधिसभा झापा क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका एमाले उम्मेदवार केपी ओली विजयोन्मुख देखिएका छन्।
आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीभन्दा उनी १३ हजार ३ सय १६ मतले अगाडि छन्। पछिल्लो अपडेट अनुसार ओलीले २५ हजार ७ सय ३५ मत प्राप्त गर्दा अधिकारीको १२ हजार ४ सय १९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।