उदयपुर– नेपाली कांग्रेसका नेता डा नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ मा ५६ मतले अग्रता लिएका छन्। उनले वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरीलाई पछाडि पारेका हुन्। खड्काले १० हजार २ सय ६६ मत ल्याएका छन् भने चौधरीको १० हजार २ सय १० मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।