भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका युवा नेता महेश बस्नेत पूर्व सभामुख नेपाली कांग्रेसका दमननाथ ढुंगानाभन्दा १३ हजार १ सय १४ मतले अगाडि छन्। पछिल्लो मग गणना अपडेट अनुसार बस्नेतको २७ हजार ९ सय १७ मत छ भने ढुंगानाकाे १४ हजार ८ सय ३ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।