काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको माओवादी केन्द्र दोस्रो शक्तिको रुपमा देखापरेको छ।
हालसम्मको नतिजा अनुसार माओवादीले १३ क्षेत्रमा प्रतिनिधिसभा सिट जितेको छ। प्रदेशसभातर्फ ११ सिट उसले सुरक्षित गरेको छ।
विजयी उम्मेदवारहरु-
प्रतिनिधिसभा
१. जनार्दन शर्मा - रुकुम पश्चिम
२. कमला रोका - रुकुम पूर्व
३. देवेन्द्र पौडेल - बाग्लुङ २
४. अग्नि सापकोटा - सिन्धुपाल्चोक १
५. पम्फा भुसाल - ललितपुर २
६. शक्ति बस्नेत - जाजरकोट
७. हेमकुमार राई - सोलुखुम्बु
८. अमनलाल मोदी - मोरङ ४
९. गजेन्द्र महत - जुम्ला
१०. दुर्गाबहादुर रावत- कालिकोट
११. देव गुरुङ - लमजुङ
१२. शिवकुमार मण्डल- मोरङ ५
१३. कृष्णबहादुर महरा - दाङ २
प्रदेशसभा
१. टंक आङबुहाङ - ताप्लेजुङ १ ख
२. विशाल खड्का - दोलखा १ क
३. शलिकराम जमरकट्टेल - धादिङ १ ख
४. जगतबहादुर सिंखडा - धादिङ २ ख
५. विनोद केसी - म्याग्दी १ क
६.चन्द्रबहादुर बुढा - बागलुङ २ क
७. दीपेश थारु - बर्दिया २ ख
८. तेजबहादुर वली - रुकुम पूर्व १ क
९. महेन्द्रबहादुर शाही - कालिकोट १ ख
१०. धर्मराज रेग्मी दैलेख १ क
११. प्रेमप्रकाश भट्ट - बैतडी १ क
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।