गुल्मी– गुल्मी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले मतान्तर बढाएका छन् । पछिल्लो अपडेटअनुसार उनले ७५ सय ५ मतले अग्रता लिएका छन् । ज्ञवालीको २२ हजार ४ सय ५४ मत छ भने कांग्रेसका चन्द्र भण्डारीको १४ हजार ९ सय ४७ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।