डडेलधुरा– डडेलधुरा क्षेत्र नम्बर १ मा प्रधानमन्त्री शेरबहादुर देउवा ६ हजार ३ सय २० मतले अगाडि छन्। जारी मतगणनाको पिछल्लो अपडेट अनुसार देउवाले १६ हजार २ सय ५१ मत प्राप्त गर्दा वाम गठबन्धनका एमाले उम्मेदवार खगराज भट्टको ९ हजार ९ सय ३१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।