झापा– झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउदै लगेका छन् । उनको मत २४ हजार ४ सय ६८ मत पुगेको छ । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय ९३ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।