मोरङ– मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका साथ उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार एक सय ५३ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।