बर्दिया– बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता कायम राखेका छन् ।
गौतमको २१ हजार ७ सय ७१ मत छ भने नेपाली कांग्रेसका संजय गौतमको २० हजार १ सय ८० मत छ । लामो समयदेखि बर्दिया १ मा करिब १५ सय हाराहारीको मतान्तर चलिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।