काटिकोट– कालिकोबाट प्रतिनिधिसभामा माओवादीका दुर्गाबहादुर रावत विजयी भएका छन्।
अन्तिम मत परिणाम यसप्रकार छः
माओवादीका दुर्गा बहादुर रावत– २११११ (विजयी)
नेपाली कांग्रेसका- भुपेन्द्रजंग शाही– १६४०७
मतान्तर– ४७०४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।