लमजुङ– लमजुङबाट प्रदेशसभामा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
लमजुङको प्रदेशसभा ख बाट उनी करिब ८ हजार मतान्तरले विजयी भएका हुन् ।
गुरुङले २३ हजार १ स ८८ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्ण कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन् । गुरुङलाई मुख्यमन्त्रीका दाबेदारका रुपमा एमाले प्रदेशसभामा प्रतिस्पर्धा गराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।