प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ का माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादवले अग्रता लिएका छन् ।
पछिल्लो मत गणना अनुसारः
मातृकाप्रसाद यादव– ३५९५
संघीय समाजवादी फोरम– २५३४
आनन्दप्रसाद ढुंगाना (कांग्रेस) – १९७४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।