सुनसरी– कांग्रेस नेता विजय गच्छदार दुर्इ हजार मतान्तरले पछि परेका छन् । सुनसरी ३ मा एमाले नेतृ भगवती चौधरीले मतान्तर वढाउँदै उनले ८ हजार ५ सय ८८ मत प्राप्त गरेकी छिन्। विजय कुमार गच्छदारको भने ६ हजार ५ सय २१मात्रै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।