सुर्खेत : प्रदेश नम्बर ६ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी अहिलेसम्म २० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। बाँकी १६ क्षेत्रको मतगणना जारी छ। कसले कहाँ अग्रता लिइरहेका छन्? यस्तो छ नतिजा-
सुर्खेत प्रतिनिधिसभा १
ध्रुवकुमार शाही (एमाले) १८८९३
पूर्णबहादुर खड्का (कांग्रेस) १६६८६
प्रदेशसभा क
ठम्मरबहादुर विष्ट (माओवादी) ५७०
टेकबहादुर सिंह (कांग्रेस) ६५८
प्रतिनिधिसभा २
नवराज रावत (एमाले) २७८१
हृदयराम थानी (कांग्रेस) २१६२
दैलेख
प्रतिनिधिसभा १
रविन्द्रराज शर्मा (एमाले) १०९६७
दिपककुमार शाही(राप्रपा) ७२७२
प्रतिनिधिसभा २
राजबहादुर बुढा (एमाले) ८३५१
शिवराज जोशी (कांग्रेस) ५९६९
प्रदेशसभा क
सुशील थापा (एमाले) ७६४२
मधुरविक्रम खनाल (कांग्रेस) ५३८१
प्रदेशसभा ख
राजबहादुर शाही (एमाले) ६७३२
दिक्पाल शाही (कांग्रेस) ४६०८
कालीकोट
प्रतिनिधिसभा
दुर्गबहादुर रावत (माओवादी) १८३५०
भुपेन्द्रजंग शाही (कांग्रेस) १३८९२
मुगु
प्रदेशसभा क
दानसिंह परियार (एमाले) ४३९२
तिलकबहादुर मल्ल (कांग्रेस) ४२१२
प्रदेशसभा ख
चन्द्रबहादुर शाही (एमाले) ५०८०
खड्गबहादुर शाही (कांग्रेस) ३३४९
सल्यान
प्रतिनिधिसभा
टेकबहादुर बस्नेत (माओवादी) ८४९९
राजेन्द्रबहादुर शाह (कांग्रेस) ४८३९
प्रदेशसभा क
गुलाबजंग शाह (एमाले) ४३६८
भीमप्रकाश शर्मा (स्वतन्त्र) २२२६
एकराज डाँगी (कांग्रेस) २१४१
प्रदेशसभा ख
प्रकाश ज्वाला (एमाले) ४२६९
डिल्लीराज रेग्मी (कांग्रेस) २४०४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।