धनकुटा– प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्र राईको अग्रता कायमै छ। राईले २१ हजार ९ सय ७ मत ल्याएका छन्। राईका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुरर थापाले १३ हजार ८ सय ३६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।