अछाम- अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेको अग्राता।
यज्ञ बोगटी (एमाले) ४००७
पुष्पबहादुर शाह (कांग्रेस) ३६३५
प्रदेशसभा (ख)
बलबहादुर कुवर (कांग्रेस) ३१३६
बलबहादुर सोडारी (एमाले ) २५८९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।