विराटनगर– मोरङको क्षेत्र नम्बर २ बाट कांग्रेस नेता मिनेन्द्र रिजाल बिजयी भएका छन्। ३५ हजार ८ सय १९ मतका साथ उनी विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।