इलाम- प्रतिनिधिसभाको २ वटा क्षेत्र र प्रदेशसभाका ४ क्षेत्र रहेको इलाकका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले लिड गरिरहेका छन्।
प्रतिनिधिसभा १
झलनाथ खनाल (एमाले) १३१७६
भूपेन्द्र कट्टेल (कांग्रेस) ७५९४
प्रतिनिधिसभा २
सुवासचन्द्र नेम्वाङ (एमाले) १३०५७
केशव थापा (कांग्रेस) ९१७१
प्रदेशसभा १ 'क'
खिनु लङवा लिम्बु (एमाले) ६५३७
देवेन्द्र राई (कांग्रेस) ३६७२
प्रदेशसभा १ 'ख'
काजीमान कागते (एमाले) ८३५८
दुर्गा बराल (कांग्रेस) ४१७०
प्रदेशसभा २ 'क'
राम राना (एमाले) ८००५
डम्बर खड्का (कांग्रेस) ७१९८
प्रदेशसभा २ 'ख'
धीरेन शर्मा (माओवादी) ५६१३
खगेन्द्र देवान (कांग्रेस) ३७०७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।