जाजरकोट– जाजरकोटको प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन् । ३२ हजार २ सय ८१ मतसहित उनी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजिवबिक्रम शाह २३ हजार २ सय ८९ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।