कैलाली– ढिलो गरी गन्न सुरु भएको कैलाली क्षेत्र नं २ मा बाम गठबन्धनका झपट रावलले प्रारम्भिक अग्रता लिएका छन् । उनको पक्षमा ५ सय १२ मत आएको छ भने उनका प्रतिद्वन्द्वी कांग्रेसका मोहनसिंह राठौरको पक्षमा ३ सय २ मत देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।