काठमाडौं– काठमाडौं १ का प्रदेशसभा (ख) मा एमालेका गणेश दुलाल विजयी भएका छन्।
अन्तिम मत परिणाम यसप्रकार छः
गणेश दुलाल/एमाले– ४२४२
सुरजचन्द्र लामिछाने/कांग्रेस– ४२२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।