हेटौंडा– राप्रपा अध्यक्ष कमल थापा करिब ४ हजार मतान्तरले पछि परेका छन् । पछिल्लो अपडेट अनुसार उनको १६ हजार २ सय ६५ मत छ । उनका प्रतिस्पर्धी एमालेका कृष्ण दाहालले १८ हजार ८२ मतसहित अग्रता कायम राखेका छन् । दाहाल र थापाबीचको मतान्तर बढ्दै गएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।