झापा– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तरले अगाडि छन् । आफ्ना प्रतिद्वन्द्वी भन्दा उनी ९ हजार २ सय ९१ मतले अगाडि छन् ।
पछिल्लो अपडेटअनुसार अध्यक्ष ओलीले १७ हजार ५४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार ७ सय ६३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।