बारा- प्रतिनिधिसभा अन्तर्गत बारा १ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उमाकान्त चौधरी वाम गठबन्धनका माओवादी उम्मेदवार अच्युत मैनालीभन्दा १ सय २९ मतले अगाडि देखिएका छन्।
ताजा परिणाम
उमाकान्त चौधरी (कांग्रेस) - ७२४७
अच्युत मैनाली (माओवादी ) - ७११८
रामकिशोर यादव (राजपा) - ११६०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।