काठमाडौं- काठमाडौं २ मा ३६ हजार ७६६ मत गन्दा प्रतिनिधिसभाका वाम गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपाल ८ हजार ४२१ मतले अगाडि छन्। यो क्षेत्रमा १ हजार ३५२ मत बदर भएको छ।
पछिल्लो मतपरिणाम-
माधवकुमार नेपाल (एमाले) - १९१८०
दीपक कुइँकेल (कांग्रेस) - १०७५९
सूर्यराज आचार्य (विवेकशील साझा) - ५६६८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।