डडेल्धुरा– डडेल्धुराको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो अपडेटअनुसार देउवाले ४ हजार ४ मतले अग्रता लिएका छन्। प्रदेशसभामा भने एक क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेस अगाडि रहेका छन्। यस्तो छ पछिल्लो मतपरिणाम :
डडेल्धुरा प्रतिनिधि सभातर्फ
शेरबहादुर देउवा –कांग्रेस – १००८४
खगराज भट्ट –माओवादी केन्द्र - ६०८०
प्रदेश सभा (क)
पठान सिंह बोहरा –एमाले – ८८८९
रघुवर भट्ट– कांग्रेस – ५८२८
प्रदेश सभा (ख)
कर्णबहादुर मल्ल–कांग्रेस – ६७६०
डा. तारा जोशी– एमाले – ५६९२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।