गोरखा- गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अहिलेसम्म ४१ हजार मत गनिँदा २ हजार ८ सय ५० मत बदर भएको छ।
अहिलेसम्मको गणना अनुसार:
हरिराज अधिकारी (माअाेवादी केन्द्र) २०,३०४
चिनकाजी श्रेष्ठ (कांग्रेस) १६,४६२
प्रदेशसभा ख मा २२ हजार ४ सय २१ मत गणना हुँदा:
रामशरण बस्नेत (एमाले) ११,७४५
राजेन्द्र बजगार्इं (कांग्रेस) ९,४९७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।