कैलाली– कैलालीको क्षेत्र नम्बर ५ मा प्रधानमन्त्रीपत्नी आरजु राणा निरन्तर पछि परेकी छिन् । पछिल्लो अपडेटअनुसार आरजु १३ सय मतले पछि परेकी छिन् । एमालेका उम्मेदवार नारदमुनी रानाको ११ हजार ५४ मत छ भने आरजुको ९ हजार ७ सय ३४ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।