तनहुँ– तनहुँमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निरन्तर पछि परेका छन् । पछिल्लो अपडेटअनुसार उनी १९ सय ४७ मतले पछाडि छन् ।
एमालेका उम्मेदवार किसन श्रेष्ठको १२ हजार २ सय ७६ मत छ भने पौडेलको १० हजार ३ सय ३६ मत छ । पौडेल सुरुदेखि नै पछाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।