अछाम– अछाम क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष भिम रावलले अग्रता लिएका छन् । पछिल्लो अपडेटअनुसार उनको ४ हजार ७८ मत छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत स्वाँरको ३७ सय ७७ मत छ । केही समयअघिको मतपरिणाममा रावल पछि परेका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।