नेपालगञ्ज– प्रदेशसभा सदस्य बाँके क्षेत्र नम्बर ३ (क) मा माओवादीका ईन्द्रप्रसाद खरेल विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका चन्तराम थारुलाई पछि पार्दै जित हात पारेका हुन्। खरेलले १६ हजार ६ सय ७४ मत प्राप्त गरेका छन्। कांग्रेसका थारुले १४ हजार ८ सय ९१ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।