गाईघाट- उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले १ सय २६ मतसहित अग्रता लिइरहेका छन्।
अहिलेसम्मको गणना अनुसार:
डा. नारायण खड्का (कांग्रेस) ५३५२
मञ्जुकुमारी चौधरी (एमाले) ५२२६
प्रदेशसभा १ (क)
विदुर बस्नेत (कांग्रे) २७०७
विमल कार्की (एमाले) ३१५७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।