धनुषा– धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्। उम्मेदवारी दर्ता देखिनै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १५ हजार ३ सय ५९ मत ल्याएका छन् । कांग्रेसका विमलेन्द्र निधिले १३ हजार ४ सय ५ मत सहित महतोलाई पछ्याइरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।