काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका महासचिव ईश्वर पोखरेलले अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेट अनुसार उनको ४ हजार ९० मत छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामशरण महतको २२ सय ६१ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।